खुसुक्क

क्रि.वि. [अ. मू. खुसुक्+क]

  1. अरूले चाल नपाउने गरी (केही वस्तु लैजाने किसिम); सुटुक्क।
  2. अरूलाई थाहा नदिई वा अरूले थाहा नपाउने गरी (जाने वा भाग्ने किसिम); खुरुक्क; लुसुक्क।
  3. थाहा नपाइने गरी (गाँठो आदि फुस्कने किसिम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)