खुस्कनु
अ.क्रि. [खुकुलो+नु]
- फुस्कनु; खुल्नु।
- मुक्त हुनु; छुट्नु।
- बिग्रनु (दिमाग)।
- चुक्नु; भुल्नु।
- नाश हुनु; मर्नु।
- उम्कनु; भाग्नु।
- गुज्रनु; बित्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [खुकुलो+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)