खुस्काउनु

प्रे.क्रि.

  1. फुकाउनु; खोल्नु; उम्काउनु; फुत्काउनु।
  2. चापलुसी वा लोलोपोतो गरेर कसैबाट कुनै वस्तु लिनु वा हात पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)