खुस्स

क्रि.वि. [अ. मू. खुस्+स]

  1. अरूले चाल नपाउने गरी; कानेखुसी वा साउती गर्ने चालले; खुसुक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)