खेचरी

ना. [सं.]

  1. आकाशमा चहार्ने वा घुम्ने (पोथी चराचुरुङ्गी आदि जीव वा देवी, राक्षसी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)