खेतालो

ना. [सं. क्षेत्रपाल > खेतवाल]

  1. ज्याला लिएर खेत, बारीमा काम गर्ने व्यक्ति; पारिश्रमिक लिएर अर्काको काम सघाउने व्यक्ति; ज्यालादार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)