खेदुवा

वि. [खेद्+उवा]

  1. खेदिएको; लखेटिएको।
  2. धपाइएको; लघारिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)