खेलो

ना. [खेल्+ओ]

  1. व्यापार-व्यवसाय आदिमा नाफा कमाउने उद्देश्यले पुँजी लगाउने काम; व्यवसाय; उद्यम; बेपार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)