खैनी

ना. [हि.]

  1. चुन मिलाएर खाइने सुर्तीका पातको नशादार धुलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)