खैरो बेत

ना.

  1. धाप नभएका वनजङ्गलमा उम्रने, डाँठ र पातमा कोप्रिएका काँडा हुने, बलियो र चाम्रो, सुकेपछि तेर्सो र चिराचिरा पर्ने एक प्रकारको पानीबेत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)