खोक
ना. [√ खोच]
- कुनु परेको ठाउँ; ससानो खोच।
- खेतको हिलो सम्म्याउने काठ; लिँडुल्के; हेँगा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ खोच]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)