खोक्रिनु

अ.क्रि. [खोक्रो+इ+नु]

  1. २. भित्री गुदी वा सार नभएको हुनु; खोक्रो हुनु। २. खाली हुनु; रित्तो हुनु; रित्तिनु। ३. शक्ति वा सम्पत्ति नभएको हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)