खोक्रो

वि. [√ खुकुलो]

  1. भित्रपट्टि खाली भएको; भित्र केही नभएको; रित्तो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)