खोज्नु
स.क्रि. [सं. खुज्+नु]
- हराएको वा पत्ता नलागेको वस्तु पत्ता लगाउने कोसिस गर्नु; खोजी गर्नु; तलास गर्नु; खोजतलास गर्नु।
- कुनै कुरा पाउने चेष्टा गर्नु; अन्वेषण गर्नु।
- चाहना गर्नु; इच्छा गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)