खोद्नु
स.क्रि. [सं. खुड्+नु]
- कुटो, कोदालो, कोदाली, चाँदे आदिद्वारा जमिनको माटो ओल्टाइपल्टाइ गर्नु; खन्नु; खोस्रनु; कोट्ट्याउनु।
- कुँद्नु; खोप्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. खुड्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)