खोप्नु
स.क्रि. [प्रा. खुपै+नु]
- छिनो आदि साधनले काठ, ढुङ्गा आदिमा प्वाल पार्नु; खोपिल्टो पार्नु; कुँद्नु।
- घट्ट, जाँतो आदिमा दाँत निकाल्नु।
- शीतलावेध गर्नु; बिफरको टीका लगाउनु।
- रोप्नु; गोभ्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)