खोप्रे बुढी

ना.

  1. जिउको गर्दनका बिचमा परेको खोपिल्टो; बुढीखोप्री; खोप्ले।
  2. खोप्रामा बस्ने नारी; बुढी कमारी।
  3. ज्यादै बुढी; खुम्रे बुढी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)