खोरी

ना. [खोरो+ई]

  1. गुलेलीको मट्याङ्ग्रा अड्काउने रबडका बिचको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)