खोर्‍याँत

ना. [खुर+यात]

  1. गाईबस्तुको खुर र मुखभित्र खटिरा आउने एक प्रकारको रोग; खोरेँत; खोरे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)