खोर्याउनु
स.क्रि. [खोर+याउ+नु]
- कुनै कुराको पत्तो लगाउन दोहर्याईतेहर्याई सोध्नु; कुनै अभियुक्तबाट उसले गरेको कसुरबारे यथावत् र विस्तृत जानकारी लिनाका लागि नाना तरहले सोधपुछ गर्नु; केर्नु; खेर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)