खोलखाल

ना. [खोल्+अ (द्वि.)]

  1. खोल्ने वा उघार्ने काम; उदाङ्गो पार्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)