खोलपाटो

ना. [खोल+पाटो]

  1. खोलको एकापट्टिको भाग वा खण्ड; भित्र रुवा नपाँजिँदैका अवस्थाको खोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)