खोलानाला
ना. [खोला+नाला]
- नदी र नालाहरूको समूह; सानाठुला धेरै खोला; नदीनाला; खोलाखोली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खोला+नाला]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)