खोला

ना. [नेवा.]

  1. रक्सी खानका लागि प्रयोगमा ल्याइने सानो खालको कटौरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)