खोल्सिनु

अ.क्रि. [खोल्सो+इ+नु]

  1. खोल्सो पर्नु; कुलेसो पर्नु।
  2. शरीरको अत्तरछाला वा रुखपातको बाहिरी पातलो बोक्रा उप्कनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)