खोसेल्ट्याउनु
स.क्रि.
- घाँस, पराल आदि छिरल्नु।
- दुना, टपरी आदि गाँस्नु।
- खोसेल्टो तुल्याउनु; झुत्र्याउनु; खोसल्ट्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)