खोसेल्नु
स.क्रि. [खोस्र+नु]
- बाँधिएको वा थान्कोमुन्कोमा रहेको मालताल झिकेर वा उधिनेर अलपत्र पार्नु; तलमाथि वा यताउति पार्नु; खजमज्याउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [खोस्र+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)