खोस्टो
ना. [सादृ. लोस्टो]
- अन्न, फल आदिका गेडा वा गुदीको बाहिरपट्टि रहने सुक्खा बोक्रो।
- मकैका घोगा आदिको पात; खोसेलो; खोसेल्टो।
- रुपियाँपैसा; लोस्टो (महत्त्वहीन अर्थमा)।
- सुकेको पात, रद्दी कागतपत्र आदि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)