खोस्नु

स.क्रि.

  1. अर्काका अधिकारमा रहेको वा अरूलाई दिइएको कुनै वस्तु बलजफतीसँग वा मन्जुरीविना नै लिनु; हर्नु।
  2. कसैलाई खाइरहेको जागिर वा पदबाट निकाल्नु; पदच्युत गर्नु।
  3. अरूका हातमा रहेको माल झम्टेर तान्नु वा लिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)