खौ

ना.

  1. मादल आदि बाजाका छालाको मध्य भागमा लगाइने कालो चक्का।
  2. एक प्रकारको मसला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)