खौडी

ना. [√ खप्पर]

  1. खोल्सोजस्तो परेर टाउकातिर गएको गर्धनको भाग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)