खौरनु
स.क्रि. [सं. क्षौर+नु]
- छुराले रौँ खुर्कनु वा काट्नु; मुण्डन गर्नु; मुडाउनु।
- कुनै काम गर्न नसक्नेलाई होच्याउनु; 'नापिस्' भन्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [सं. क्षौर+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)