खौलिनु

अ.क्रि. [खोलो+इ+नु]

  1. भकभक पानी उम्लनु।
  2. खौलामा पर्नु; भड्खारामा पर्नु; जाकिनु; गिर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)