खौलो
ना. [√ खाल्टो]
- खाडल परेको ठाउँ; खाल्टो; भड्खारो। खौलोमा परेपछि डिँगो पनि चेत्छ (उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ खाल्टो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)