ख्याँच्नु
स.क्रि.
- कुनै बाजीमा प्रतियोगीलाई पछार्नु; प्रतियोगितामा जित्नु।
- दबाउनु; सताउनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)