ख्याइनु
क.क्रि. [ख्याउ+इ+नु]
- नदीमा डुङ्गा, नाउ आदि चलाइनु; खियाइनु।
- खिइने पारिनु; खियाइनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि. [ख्याउ+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)