ख्याप्लाक्क
क्रि.वि. [अ. मू. ख्याप्लाक्+क]
- हाडछाला किङ्ग्रिङ्ङ देखिने गरी (दुब्लाउने किसिम)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. ख्याप्लाक्+क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)