ख्याल
ना. [√ खेल]
- गम्भीरतासाथ नलिइने वा जिस्किने र रमाइने कुरो; ठट्टा; हँसीदिल्लगी।
- खेलबाड; खेलाँची; हेलचेक्र्याइँ।
- ज्यादै तन्काइएको लयमा गाइने प्रणाली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ खेल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)