ख्वाम्लाङ्ङ

क्रि.वि. [अ. मू. ख्वाम्]

  1. चालै नपाई; एक्कासि (खाल्टामा पर्ने किसिम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)