ख्वार्र
क्रि.वि. [अ. मू. ख्वार्+र]
- छिटो छिटो चालसँग; नरोकीकन (दगुर्ने वा हिँड्ने किसिम)।
- गेडाहरू झर्ने वा पोखिने गरी; स्वार्र
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. ख्वार्+र]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)