ख्वाले

वि. [√ खोले]

  1. नचाहिँदो हल्ला गर्ने।
  2. असभ्य; गँवार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)