गँगर्क्याउनु

प्रे.क्रि.

  1. जाडोले कक्रक्क पार्नु; परिस्थितिले गँगर्‍याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)