गँधे

ना. [सं. गन्ध]

  1. सखरखण्डका आकारका पात हुने, जरामा सखरखण्डकै जस्तो कन्द फल्ने, त्यसै फललाई थेबे झैँ कुटेर अचार खाइने, कडा गन्ध भएको एक जातको झार; गँदे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)