गइँनेनी
ना. [गाइने+नी]
- गाएर जीवन-निर्वाह गर्ने जातकी आइमाई; गाइने जातकी स्त्री; गाइनेकी पत्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [गाइने+नी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)