गउँत

ना. [सं. गोमूत्र]

  1. गाईको मूत; गोमूत्र।
  2. चोखीनितीका निम्ति खाइने गाईको मुत

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)