गगनसिंह

ना.

  1. वि. सं. १९०३ मा रहस्यमय ढङ्गले हत्या गरिएका एक भारदार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)