गगल
ना. [अङ्.]
- धुलोमैलो, घामको प्रखर किरण आदिबाट आँखा जोगाउन लगाइने कालो, निलो आदि रङको चस्मा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)