गङ्गापुत्र

ना.

  1. शन्तनु तथा गङ्गाका छोरा; भीष्म।
  2. गङ्गातटमा बसेर दान-दक्षिणा लिने ब्राह्मण; पण्डा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)