गङ्गायात्रा

ना.

  1. मरण निश्चय भइसकेपछि बिरामीलाई जिउँदै घाटमा लैजाने काम।
  2. मृत्यु; मरण; परलोकको यात्रारम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)