गच्छ्याउनु

स.क्रि. [गुच्छा+याउ+नु]

  1. एकभन्दा बढी वस्तु वा टुक्राहरू गाँस्नु; जोड्नु; खाप्नु; अन्तर्भाव गराउनु; मिलाउनु; जोल्ट्याउनु; अल्झाउनु।[गच्छे+आउ+नु]
  2. अर्काको मालसामान बुझाउनु; नासो जिम्मा लाइदिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)